नेपाल प्रवर्द्धन गर्न लागिरहने छु: भण्डारी

लन्डन । ब्रिटेनकालागि नेपाल पर्यटन बोर्डका मानार्थ जनसंपर्क प्रतिनिधि पशुपति भण्डारीले ब्रिटेनमा नेपाल प्रवर्द्धन गर्न आफु लागिरहने बताउनुभएको छ। बुधबार लण्डनस्थित एभरेष्ट इन रेष्टुरेण्टमा आयोजित एक पत्रकार सम्मेलन तथा अन्तरकृयामा बोल्दै भण्डारीले नेपाल जाने पर्यटकहरुमध्ये ब्रिटिश पर्यटकहरु चौथो स्थानमा रहेकेा बताउनुभयो। उहाँले भूकम्प पछि मानिसहरुमा केही आशंका रहेता पनि अहिले नेपाल एउटा सुरक्षित गन्तव्य रहेकेा … Continue reading नेपाल प्रवर्द्धन गर्न लागिरहने छु: भण्डारी